‘सर्वोच्चले संशोधन गर्‍यो भने संविधान कागजको खोस्टोमा परिणत हुन्छ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल नेपाल समुहका प्रवक्ता एवं राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतले संविधानअनुसार फैसला गर्ने विश्वास व्यक्त गरेका छन् । उनले राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा विशेष समयमा बोल्दै संविधान बाहिर गएर संविधानकै प्रावधान संशोधन भयो भने संविधान कागजको खोस्टोमा परिणत हुने श्रेष्ठले बताए। प्रधानमन्त्री केपी शर्मा … Continue reading ‘सर्वोच्चले संशोधन गर्‍यो भने संविधान कागजको खोस्टोमा परिणत हुन्छ’